Posts

Showing posts from June, 2021

" जिटिएमा अडिट हुन नितान्त जरुरी छ, २०१७ को आन्दोलन अवधीमा आन्तरिक अडिट हुँदा केहीपनी भेटिएन। २०१७ देखि यता व्यापक धाँधली भएको छ ।जनताको लागि आएको पैसाको जाँच हुनपर्छ "- रोशन गिरी

Image
" जिटिएमा अडिट हुन नितान्त जरुरी छ, २०१७ को आन्दोलन अवधीमा आन्तरिक अडिट हुँदा केहीपनी भेटिएन। २०१७ देखि यता व्यापक धाँधली भएको छ ।जनताको लागि आएको पैसाको जाँच हुनपर्छ "- रोशन गिरी

#असार_१५_को_शुभकामना

Image
#असार_१५_को_शुभकामना आज असार १५ किसान दाजुभाइ दिदिबहिनी हरुले आफ्नो परिश्रम रोप्ने दिन साथै बाउसे रोपार अनि हलि सबै मिलेर असारे भाखा गाउदै दहि चिउरा खाने दिन NB TIMES को तर्फबाट सबैमा असार १५ को शुभकामना ।।।

सिक्किम दार्जिलिङ एकीकरणको मुद्दालाई भाजपा सिक्किम सम्पूर्ण सिक्किमेली जनताको तर्फबाट घोर निन्दा अनि भर्त्सना जनाउँदछ:- डीबी चौहान, अध्यक्ष,भाजपा सिक्किम

Image
सिक्किम दार्जिलिङ एकीकरणको मुद्दालाई भाजपा सिक्किम सम्पूर्ण सिक्किमेली जनताको तर्फबाट घोर निन्दा अनि भर्त्सना जनाउँदछ:- डीबी चौहान, अध्यक्ष,भाजपा सिक्किम  प्रेस विज्ञप्ति 28 जून, 2021 गत केही दिनदेखि सामाजिक सञ्जाल अनि संचार माध्यमहरूमा सिक्किम र दार्जीलिङबीचको मैत्रीपूर्ण सम्बन्धमा फाटो ल्याउने उद्देश्यले प्रेरित राजनीतिक क्रियाकलाप अनि बयानबाजीलाई भारतीय जनता पार्टी, सिक्किमले गम्भीरतापूर्वक लिएको छ। दार्जीलिङ केन्द्रित एउटा तथाकथित राजनीतिक दलले सिक्किम र दार्जीलिङ एकीकरणको माग गर्दै पश्चिम बंगालका राज्यपाल श्री जगदीप धनकड़समक्ष ज्ञापन चढ़ाएर सिक्किम र दार्जीलिङवासीको भावनामाथि खेलवाड़ गर्ने जुन किसिमको दुस्साहस गरेको छ, भाजपा सिक्किम सम्पूर्ण सिक्किमेली जनताको तर्फबाट त्यसको घोर निन्दा अनि भर्त्सना जनाउँदछ। सिक्किम र दार्जीलिङको आ-आफ्नै भौगोलिक, राजनीतिक तथा मौलिक पहिचान रहेको छ भने संवैधानिक रूपमा पनि दार्जीलिङ र सिक्किमको आ-आफ्नो पहिचान रहिआएको छ। हामी दुवै क्षेत्रका वासिन्दा एक-अर्काको साह्रो-गाह्रोमा सहयोग अनि मैत्रीपूर्ण सम्बन्धमा साथ दशकौंदेखि बाँधिएका छौं। यसै ग...

सेवक कोरोनेशन पुलको नजिक रोड बैरियरले ट्रकलाई भिरवाट झर्न देखि बचायो ।

Image
#BREAKING #NB_TIMES सेवक कोरोनेशन पुलको नजिक रोड बैरियरले ट्रकलाई भिरवाट झर्न देखि बचायो । 

मंन्त्री बुलु चिकबडाइक अाज तराईको बेलगाछीअाएका थिए। मंन्त्रीलाई बेलगाछीमा तृणमूल काँग्रेस अादिबासी समुहदयले बेलगाछी धुलियामोडमा भब्या स्वागत जनाए।

Image
पानीघट्टा,28 जुन (निसं) मंन्त्री बुलु चिकबडाइक अाज तराईको बेलगाछीअाएका थिए। मंन्त्रीलाई बेलगाछीमा तृणमूल काँग्रेस अादिबासी समुहदयले बेलगाछी धुलियामोडमा भब्या स्वागत जनाए।तृणमूल काँग्रेस  बेलगाछी ट्रेड युनियन का अध्यक्ष  बल्लु खेरवार ले मंन्त्रीलाई बेलगाछी मा बिशेष पिउने पानीको समस्या रहेको बेलगाछीको अादिबासी जातिहरूले एस टी को प्रमाण पत्र नपाएको छुट्टै अादिबासी स्कुल हुनू पर्न मांग गर्दै ज्ञापनपत्र चडाए। मंन्त्री चिकबडाईकले पश्चिम बंगालका मुख्य मंन्त्री दिदी ममता ब्यार्नजीले  ट्राईबलहरूको निम्ति  पनि धेरै काम गरीरहेको अरू जातिहरू सरह अादिबासी जातिलाई पनि विभिन्न प्रकारक‍ो योजनाहरू तयारी गरिरहेको बताए। तिनले यो बेलगाछीको बुनियादी समस्याहरू को  पहल चाँड‌ै गरिदिने वचन दिए। मंन्त्री चिकबडाईक संग सपन नागेशिया भूतपूर्व  प्रधान मनिराम ग्राम पंञ्चायतको पनि उपस्थिति रहेको थियो।

पश्चिम बङ्गालका राज्यपाल जगदीप धनकडले जी टी ए मा धाधली भएको छ, यहाँ अडिट गराउनु पर्छ भन्ने जी टी ए माथि लगाएको आरोप माथि पूर्व जी टी ए अध्यक्ष अनि थापाको प्रतिक्रिया:

Image
प्रतिक्रिया पश्चिम बङ्गालका राज्यपाल जगदीप धनकडले जी टी ए मा धाधली भएको छ, यहाँ अडिट गराउनु पर्छ भन्ने जी टी ए माथि लगाएको आरोप माथि पूर्व जी टी ए अध्यक्ष अनि थापाको प्रतिक्रिया: "हामी दार्जीलिङ्ग पहाडलाई शान्तिमय राख्न चाहन्छौ। कुनै पनि परिस्थितिमा दार्जीलिङ्ग पहाड अब अशान्त हुँदैन।" अनित थापा अडिटको कुरा पहिला पनि भएको हो। कुनै पनि व्यवस्थामा अडिटको अति नै जरुरी छ। मैले अडिटलाई जहिले पनि स्वागत गरेको छु।  जी टी ए मा आन्तरिक अडिट भई नै रहेको छ, जहाँ सम्म मेरो जानकारी छ। जी टी ए मा कस्ताे किसिमको काम भई रहेको छ, त्यो सबैलाई राम्ररी जानकारी भएको विषय हो। We always welcomed audit. गभर्नरले पहाड आउँदा पहाडको हितको काम गरेर जानु पर्छ। राजनैतिक सोच राखेर आएर मात्र हुँदैन। महामहिमको भ्रमण अनि बयानले शान्त पहाडलाई उत्तेजित गर्ने, आन्दोलनको माहौल तयार गर्ने काम भएको म महसुस गर्दैछु। दार्जीलिङ्ग पहाड अशान्त थियो। त्यो अशान्तिलाई शान्तिमा ल्याउने कार्य हामीले सबैलाई एक साथ लगेर गर्यौ। हामीले सबै संग सन्तुलन राखेर काम गरेका हौं। भविष्यमा पनि हामी दार्जीलिङ्ग पहाडलाई शान्तिमय...

गोरामुमो वरिष्ठ नेता एवं केन्द्रीय समिति सदस्य पी सी अग्रवालले पश्चिम बंगालका राज्यका राज्यपाल जगदीप धनकरलाई भेटघाट गरि बर्तमान समय दार्जिलिङ पहाड तराई अनि डुवर्सको विभिन्न समस्याहरु लिएर राज्यपाल लाई भेटघाट गरि ज्ञापनपत्रसमेत बुझाएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

Image
#NB_TIMES गोरामुमो वरिष्ठ नेता एवं केन्द्रीय समिति सदस्य पी सी अग्रवालले पश्चिम बंगालका राज्यका राज्यपाल जगदीप धनकरलाई भेटघाट गरि बर्तमान समय दार्जिलिङ पहाड तराई अनि डुवर्सको विभिन्न समस्याहरु लिएर राज्यपाल लाई भेटघाट गरि ज्ञापनपत्रसमेत बुझाएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् । यसैक्रममा पीसी अग्रवालले आफ्नो ज्ञापनपत्रमा गोर्खाहरुको सपना मेरो सपना भनी प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो चुनाव प्रचार प्रसारको क्रममा भनेका थिए । चुनाव प्रचार प्रसारकै क्रममा गृहमन्त्री अमित शाहले 11 जनजाति साथै स्थायी राजनैतिक समाधान बिजेपीको घोषणा पत्रमा उल्लेख रहेको र यसको निम्ति हामी कटिबद्ध रहेको वचनलाई केन्द्र सरकारले पूरा गर्छ भनी बिश्वास गरेका छौ साथै राज्यपालले उपयुक्त समय अनि चाडैनै भारत सरकारको गृह मन्त्रालयले गोर्खाहरुलाई न्याय पाउने जानकारी दिएका छन् ।जिटीए सम्बन्धि गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए जिटीए गठन गैर कानुनी थियो र यसलाई रद्द गर्न सरकारले ठोस कार्य गरिदिने अपिल समेत गरेको पीसी अग्रवालले जनाएको सा...

खोरीबरी पुलिस द्वारा पानीट्यांकिमा ब्राउन सुगरको साथमा एक दम्पति लाई पक्राउ गरेका छन्

Image
खोरीबरी पुलिस द्वारा पानीट्यांकिमा  ब्राउन सुगरको  साथमा एक दम्पति लाई पक्राउ गरेका छन्   खोरीबरी थाना अंतर्गत पानीट्यांकि पुलिसले गुप्त सुचना अनुसार भारत नेपाल सीमाको पानीट्यांकि रामधान जोतमा छापा मारी गरेर ५० ग्राम ब्राउन सुगर बरामत गरेका छन् भने एक महिला अनि एक पुरुषलाई गिरफ्तार पनि गरेका छन्। आरोपी हरुको नाम  अरुण बर्मान अनि रतना बर्मान हो भनि जनकारी दिएका छ। खोरीबरी थानामा एन डी पी एस एक्टको तेहत केस दर्ता भएको छ।

हिज रातिको अविरल वर्षाको कारण तिनधारे लाम्पाते गैरी छेउमा लगभग राति २ बजेको छेउछाउ पह्रौले राष्ट्रीय राजमार्ग अवरुद्ध भएपछि यातायत सम्पूर्ण रुपले ठप्प भएको छ साथ-साथै एउटा घर पनि क्षतिग्रस्त भएको जानकारी गराँउदछौ ।

Image
हिज रातिको अविरल वर्षाको कारण तिनधारे लाम्पाते गैरी छेउमा लगभग राति २ बजेको छेउछाउ पह्रौले राष्ट्रीय राजमार्ग अवरुद्ध भएपछि यातायत सम्पूर्ण रुपले ठप्प भएको छ साथ-साथै एउटा घर पनि क्षतिग्रस्त भएको जानकारी गराँउदछौ ।

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।

Image
आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्।  आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।

मटिगारा नक्सलबाड़ीका विधायक श्री आनंदमयो बर्मनन सिलिगुडी विधानसभाका विधायक श्री शंकर घोष महाशय र अन्य पदाधिकारीहरुसंग आज २१ जूनको विश्व योग दिवसको अवसरमा योगा गरना उपस्थित थिए।

Image
मटिगारा नक्सलबाड़ीका विधायक  श्री आनंदमयो बर्मनन सिलिगुडी विधानसभाका विधायक श्री शंकर  घोष महाशय र अन्य पदाधिकारीहरुसंग आज २१ जूनको विश्व योग दिवसको अवसरमा योगा गरना उपस्थित 

नक्सलबाड़ी मल्लाबाड़ीमा शुरु भयो कृषि अन्दोलान!

Image
नक्सलबाड़ी मल्लाबाड़ीमा शुरु भयो कृषि अन्दोलान!

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

Image
हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट  हाम्रो क्षेत्रमा लागू पदार्थको तस्करी र दुरुपयोगमा वृद्धि कसैबाट लुकेको छैन। लागू पदार्थको कुलतको स्थानीय समुदायमाथि गम्भीर कुप्रभाव पर्दछ किनकि धेरैभन्दा धेरै युवाहरूले ड्रग्सको कुलतमा परेर आफ्ना जीवनलाई साथै सम्पूर्ण समाजलाई समेत खतरामा पुऱ्याइरहेका छन्। ड्रग्सको कुलतको खतरा यति भयङ्कर हुन्छ कि युवाहरूको सम्पूर्ण पिँढ़ी बर्बाद भएर जाने जोखिम हुन्छ, अनि हाम्रो क्षेत्रका सैकड़ौँ परिवारहरू यसका कारण पीड़ित छन्।   यस सम्बन्धमा मैले, दार्जीलिङ्ग जिल्ला म्याजिस्ट्रेट, दार्जीलिङ्ग पुलिस अधिक्षक, अनि सिलगढ़ी पुलिस आयुक्तसँग हाम्रो क्षेत्रमा ड्रग्स तस्करीको शृङ्खलाबारे पूर्ण रूपले अन्वेषण गर्न अनुरोध गरेँ। मैले अति संवेदनशील "चिकेन नेक" क्षेत्रभरि अवैध बार, जुवाका अड्डा, मानव तस्करी, नक्कली मुद्रा, सुन तस्करी, लागू पदार्थ तस्करी, निषिद्ध वस्तु व्यापार, अनि हतियारहरूको तस्करीको बढ्दो संख्याबारे स्थानीय बासिन्दाहरूबाट शिकायत प्राप्त गरेको छु। हाम्रो क्षेत्र नेपा...

आजको राशिफल - Aajako Rashifal२०७८ असार ३ गते, बिहीवार, १७ जुन २०२१।

Image
आजको राशिफल - Aajako Rashifal २०७८ असार ३ गते, बिहीवार, १७ जुन २०२१।  मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला। मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सक...

कंचनजङ्गा उद्घार केन्द्रले बिहारबाट हराएकी सिलगढीकी महिलालाई गर्यो उद्घार

Image
कंचनजङ्गा उद्घार केन्द्रले बिहारबाट हराएकी सिलगढीकी महिलालाई गर्यो उद्घार  कंचनजङ्गा उद्घार केन्द्रले सिलगढी दार्जीलिङ मोडबाट ९ फरवरी २०२१ देखि हराएकी महिलालाई बिहारमा उद्घार गरेको छ । रंगु सौर्याको टिमले ती महिलालाई प्रधाननगर थानाको उपस्थितिमा परिवार पक्षलाई सुम्पेको छ । यसै बिषयमा बोल्दै सौर्याले भनिन्, " यी महिला ९ फरवरी २०२१ देखि हराएकी थिइन्। प्राप्त जानकारी अनुसार उनी फेसबुक मार्फत एकजना अज्ञात व्यक्तिको मायाजालमा परिन् । त्यही व्यक्तिले महिलालाई भेट्न भनेर सिलगढी बोलाएपछी त्यसले पहिला पट्ना हुँदै महिलालाई छ्परा पुर्यायो ।" कंचनजङ्गा उद्घार केन्द्रले यस केसलाई जुन ५ तारीख देखि लिएको थियो । सौर्याले केसलाई राम्ररी अनुसन्धान गरेपछि उनको छपराको नगर थाना सँग सम्पर्क बनेको थियो । यस उद्घारकार्यमा सहयोग गर्ने इन्सपेक्टर परवेज आलामलाई पनि सौर्याले धन्यवाद दिएकी छन् जसले गर्दा पिडित महिलालाई १३ जुनमा उद्घार गरिएको थियो । ( गोर्खाल्यान्ड 24×7 न्यूज डेक्स )

#BREAKING#NB_TIMESछिमेकी राष्ट्र नेपालको सिन्दुपालचोक अंतर्गत मेलम्ची नदीमा आएको बाड़को कारण धेरै मानिस हरुको जनजीवन थप भएको छ। नेपाल सेना द्वारा बाड़मा फसेकाहरुलाई उद्धार गर्ने क्रम चली रहेका छन्।

Image
#BREAKING #NB_TIMES छिमेकी राष्ट्र नेपालको सिन्दुपालचोक अंतर्गत मेलम्ची नदीमा आएको बाड़को कारण धेरै मानिस हरुको जनजीवन थप भएको छ। नेपाल सेना द्वारा बाड़मा फसेकाहरुलाई उद्धार गर्ने क्रम चली रहेका छन्।

जंगली बाबा मन्दिर नजिक सडको अवस्थामा एक सब भेटियो!

Image
 #BREAKING #NB_TIMES आज बागडोग्रा थाना अंतर्गत बेंगडुबि जंगलको  जंगली बाबा मन्दिर नजिक एक अपरिचित ब्यक्तिको शब शडेको अवस्थामा भेटियेको छ। उक्त घटना स्थलमा बागडोग्रा पुलिस प्रशासन पुगेर  सबलाई उत्तर बंगाल मेडिकल कॉलेज अनि अस्पतालमा लागिएको छ।

TRAGIC : दलमोर चिया बगानमा एक जंगली हातीको मृत्यु | विद्युत तारमा लाग्नाले मृत्यु भएको अनुमान गरिएको छ |

Image
TRAGIC : दलमोर चिया बगानमा एक जंगली हातीको मृत्यु | विद्युत तारमा लाग्नाले मृत्यु भएको अनुमान गरिएको छ |

पीके अब २०२६ सम्म ममताका रणनीतिकार !

Image
#NB_TIMES पीके अब २०२६ सम्म ममताका रणनीतिकार ! देशका प्रख्यात चुनावी रणनीतिकार प्रशान्त किशोरको आइप्याक लाई तृणमुलले २०२६ सम्मको लागि करारमा राखेको खबर प्राप्त भएको छ ।

दोकान डाँडा, वार्ड नम्बर २० मा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानलाई सम्बर्द्धना

Image
दोकान डाँडा, वार्ड नम्बर २० मा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानलाई सम्बर्द्धना " खरसाङ नगरपलिकालाई उच्च कोटीको नगरपालिका बनाउनु नै हाम्रो मुख्य उद्देश्य रहेको छ।" सुवास प्रधान, उपाध्यक्ष, खरसाङ नगरपालिका  दोकान डाँडा स्थित सामाजिक भवनमा आयोजित एक कार्यक्रममा वार्ड नम्बर २० का पार्षद साथै खरसाङ नगरपालिकाका नव नियुक्त उपाध्यक्ष सुवास प्रधानलाई वार्डवासीले बधाई साथै सम्मान जनाए। वार्डवासीको मात्र पार्षद नभएर अब सम्पूर्ण खरसाङ नगरपालिका कै उपाध्यक्ष हुनु वार्डवासीको निम्ति गर्वको कुरा हो। श्रीमती रेणु रुम्बाले वार्डवासीको तर्फबाट बधाई पत्र चढाउँदै भनिन्। कार्यक्रममा सुबास प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिए। मुख्य अतिथि को आसन बाट सभालाई सम्बोधन गर्दै सुवास प्रधान ले भन्नु भयो, " प्रथम २० नम्बर वार्ड वासीलाई धन्यवाद। नगरपालिकाको उपाध्यक्षको पद केवल गरिमामय पद नभएर ठूलो चुनौती पूर्ण पद रहेको छ। खरसाङ नगरपलिकालाई उच्च कोटीको नगरपालिका बनाउनु नै हाम्रो मुख्य उद्देश्य रहेको छ। नगरवासीले पाउनु पर्ने मूलभूत सुविधाहरु लाई हामी कुशल पुर्वक व्यवस्था गर्ने दिशा ...

गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटीले दार्जिलिङ जिल्ला अधिकारीलाई भेटघाट गरि बर्तमान समयमा पहाडको विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै पहाडमा आउन सक्ने आपदा हरु संग लड्नको सरकार के कस्तो सहयोग पाउन सकिन्छ र सरकार द्वारा के कस्तो तयारीहरु भइरहेका छन् भनी बैठकमा व्यापक छलफल गर्दै ज्ञापनपत्रसमेत बुझाएको कमिटीका अध्यक्ष वाई लामाले जानकारी दिएका छन् ।

Image
गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटीले दार्जिलिङ जिल्ला अधिकारीलाई भेटघाट गरि बर्तमान समयमा पहाडको विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै पहाडमा आउन सक्ने आपदा हरु संग लड्नको सरकार के कस्तो सहयोग पाउन सकिन्छ र सरकार द्वारा के कस्तो तयारीहरु भइरहेका छन् भनी बैठकमा व्यापक छलफल गर्दै ज्ञापनपत्रसमेत बुझाएको कमिटीका अध्यक्ष वाई लामाले जानकारी दिएका छन् ।उनले थप जानकारी दिदै भने , प्राकृतिक आपदा संग जुझ्नको निम्ति हाम्रो मानिसहरुले धेरै दुख भोग्नु परेको कारण जिटीए अनि ब्लक स्थरबाट पाउन पर्ने सुबिधाहरु सहि ढंगले नपाएको गुनासोहरु रहेका कारण यस विषयलाई पनि जिल्ला अधिकारी संमक्ष राखे पछि जिल्ला अधिकारीले गोरामुमो डिजास्टर कमिटीलाई सरकार बाट हुने हर संभाव सहयोग पुर्‍याउने वचन दिएको र जिल्ला अधिकारी संग बैठक अतिनै फलदायी रहेको वाई लामाले जानकारी दिएका छन् । वाई लामाको नेतृत्वमा कमिटीका सदस्यहरु सुवर्ण राई अनिल गुप्ता, अमर तामाङ अनि गोपाल छेत्री उपस्थित थिए । यसैक्रममा गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटीले गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई भेटघाट गरि विभिन्न विषयहरुमा छलफल ...

आजको राशिफल - Aajako Rashifal

Image
आजको राशिफल - Aajako Rashifal २०७८ असार १ गते, मंगलवार, १५ जुन २०२१। ज्येष्ठ शुक्लपक्ष, पञ्चमी तिथि, अश्लेषा नक्षत्र, चन्द्रराशि– कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। व्यापारमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा सामान्य लाभ हुनेछ तर चिताएको दाम नउठ्न सक्छ। मिहिनेतले काम बनाउन सकिनेछ। मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह लगनशीलताले वि...

#NB_TIMES#BREAKINGसिलिगुरी: बीएमओएच हसिबुल मल्लिकको अगाडि सुरक्षाको माग गर्दै नर्सिंग स्टाफ र सुकना ब्लाक अस्पतालका डाक्टरहरू।आइतवार बिरामीसँग आएका केही व्यक्तिले दुर्व्यवहार गरे र महिला कर्मचारीलाई कुटे।

Image
#NB_TIMES #BREAKING सिलिगुरी: बीएमओएच हसिबुल मल्लिकको अगाडि सुरक्षाको माग गर्दै नर्सिंग स्टाफ र सुकना ब्लाक अस्पतालका डाक्टरहरू। आइतवार बिरामीसँग आएका केही व्यक्तिले दुर्व्यवहार गरे र महिला कर्मचारीलाई कुटे।

#LOCKDOWN_UPDATESराज्यमा कोरोना संक्रमणको संख्या लाई ध्यानमा राख्दै राज्यमा अझै थप १५ दिन लॉकडाउन बड़ेको छ अर्थात १ जुन सम्म राज्यमा लॉकडाउन हुने भएता पनि अझ थप छुट दिएको छ।

Image
#NB_TIMES #LOCKDOWN_UPDATES राज्यमा कोरोना संक्रमणको संख्या लाई ध्यानमा राख्दै राज्यमा अझै थप १५ दिन लॉकडाउन बड़ेको छ अर्थात १ जुन सम्म राज्यमा लॉकडाउन हुने भएता पनि अझ थप छुट दिएको छ। Restrictions in view of Covid situation extended in West Bengal till July 1, 2021 However, additional relaxations will be allowed. 1. All govt offices with 25% strength will function from 16th June. 2. Private/corporate offices to remain open with 25% from 10-4pm. E-pass reqd. 3. Parks to remain from 6am to 9am for morning walks. Only vaccinated people will be allowed inside.  4. Bazaars/markets to remain open between 7-11am.  5. Other retail shops to remain open between 11-6pm.  6. Restaurants and bar to open between 12-8pm with 50% sitting capacity. 7. All intra-state buses/waterways/trains to remain suspended.  8. Private vehicles/cabs to only function for emergency or essential services. 9. Individuals movement/ all outdoor activities to remain suspended between 9pm to...

सिलीगुड़ी शहरको ४२ न० वार्डमा प्रशासनद्वारा समशानघाट बनाउने प्रक्रियालाई लिएर स्थानीय बसिन्दाहरु द्वारा गरयो बिरोध प्रदशन!

Image
#NB_TIMES #BIG_BREAKING सिलीगुड़ी शहरको ४२ न० वार्डमा प्रशासनद्वारा समशानघाट बनाउने प्रक्रियालाई लिएर स्थानीय बसिन्दाहरु द्वारा गरयो बिरोध प्रदशन! घटना स्थलमा पुलिस प्रशासन गएर उक्त प्रदासन लाई साम्य बनाए भनी स्थानीय बसिन्दाहरुको भनाइ अनुसार उक्त जमीनमा कुनै हस्पताल, स्कुल या पार्कहरु बनाई दिए वाहहरुलाई कुनै अपति हुन्थिएन साथै राम्रो हुन्थियो तर समशान घाट बनाउदा त्यहा जुवाको अड्डा इत्यादी हुने संभावना भएको कारण वाहहरुले बिरोध गरेका हुन्

आजको राशिफल - Aajako Rashifal२०७८ जेठ ३१ गते, साेमवार, १४ जुन २०२१।

Image
आजको राशिफल - Aajako Rashifal २०७८ जेठ ३१ गते, साेमवार, १४ जुन २०२१।  मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।  वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ हुनेछ। मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ। आर्थिक गतिविधिले फ...

मनुशेर पासे अनि नक्सलबाड़ी वेल्फेयर एसोसीयेसन को सयुक्त आयोजनमा आज कॉम्युनिटी किचेनको दोश्रो दिनमा ३००-३५० जानालाई खाना बितारान गरियो।

Image
#NB_TIMES प्रथना गर्ने होट भन्दा सेवा गर्ने हात नै असल हुन्छ र यही कुराको उदाहरण दिदै  बागडोग्रा हेबरोन स्कुल नजिक गैर सरकारी संस्था मनुशेर पासे अनि नक्सलबाड़ी वेल्फेयर एसोसीयेसन को सयुक्त आयोजनमा आज कॉम्युनिटी किचेनको  दोश्रो दिनमा लग भग ३००-३५० जानालाई खाना बितारान गरियो। उक्त कार्यक्रममा आज मटिगड़ा नक्सलबाड़ीका  विधायक अानंदमोय बर्मान, सिलीगुड़ीका विधायक संखर घोष, नॉर्थ बेंगल मेडिकल कॉलेज अनि अस्पताल बाट डीन संदीप सेनगुप्ता अनि न्युटिया गेटवेल बाट पनि धेरै सदस्य हरु आएका थिए।

दार्जीलिङ रिम्बिक निवासी सत्यजित राईले पनि भारतीय सेनामा लेफ्टिनेन्टको पद प्राप्त गरेका छन्।हार्दिक बधाई

Image
दार्जीलिङ रिम्बिक निवासी सत्यजित राईले पनि भारतीय सेनामा लेफ्टिनेन्टको पद प्राप्त गरेका छन्। हार्दिक बधाई

कोरोना प्रकोपको डरले यूपीको प्रतापगढ़मा निर्माण भयो कोरोना माताको मन्दिर:गाउँलेहरुले नाम दिए " कोरोना माता मन्दिर "

Image
कोरोना प्रकोपको डरले यूपीको प्रतापगढ़मा निर्माण भयो कोरोना माताको मन्दिर: गाउँलेहरुले नाम दिए " कोरोना माता मन्दिर " कोरोना सङक्रमणले मानिसहरूको मनमा भय उत्पन्न गरेको छ भन्दा कुनै अतियुक्ती नहोला, कोरोना सङ्क्रमण देखि वाक्क बनेर अब मानिसहरु आस्थाको बाटो अप्नाउन थालेका छन्। यस्तै एउटा घट्ना प्रकाशमा आएको छ। घट्नाक्रम अनुसार उत्तर प्रदेशको प्रतापगढ़ जिल्ला अन्तर्गत साङ्गीपुरको पूरे जूही (शुकुलपुर) गाउँमा कोरोना महामारीले तिनजनाको ज्यान लिएपछि गाउँलेहरु डराए, यस्तोमा गाउँको लोकेश श्रीवास्तवको  पहलमा गाउँलेहरुले  7 जून को दिन गाउँमा कोरोना माताको मूर्ति स्थापित गरे। उक्त स्थापना गरिएको मन्दिर भित्र एउटा मुर्ति पनि स्थापित गरिएको छ। मानिसहरु टाडा टाडाबाट उक्त कोरोना मन्दिरमा पुजा अर्चना गर्न पुगिरहेको समाचार माध्यमहरुले उल्लेख गरेको छ। विशेष अर्डरमा तयार गरिएको उक्त मूर्ति गाउँको निमको रुख मुनि स्थापित गरिएको छ, त्यसपछि उक्त मन्दिरलाई कोरोना मन्दिरको नाम दिइएको बताइएको छ। खबर माध्यमहरुले उल्लेख गरेअनुसार ," गाउँलेहरुको आस्थाअनुसार उनीहरुको पूर्वजले चेचक रोगलाई मात...

आजको राशिफल -Aajako Rashifal२०७८ जेठ २९ गते, शनिवार, १२ जुन २०२१।

Image
आजको राशिफल -Aajako Rashifal २०७८ जेठ २९ गते, शनिवार, १२ जुन २०२१।  मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। विचारले प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।  मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्...

पश्चिम बङगालका भाजपा नेता एवम् राष्ट्रिय उपाध्यक्ष मुकुल रोय आज तृणमुल नेत्री तथा मुख्यमन्त्री ममता बेनर्जीलाई भेट गर्ने भएका छन्

Image
#Breaking  पश्चिम बङगालका भाजपा नेता एवम् राष्ट्रिय उपाध्यक्ष मुकुल रोय आज तृणमुल नेत्री तथा मुख्यमन्त्री ममता बेनर्जीलाई भेट गर्ने भएका छन् । यस भेटलाई लिएर मुकुल फेरि तृणमुलमा फर्कने सम्भावनामा अडकलबाजी लाग्न थालेको छ । (फाइल फोटो)

आजको राशिफल - Aajako Rashifal २०७८ जेठ २८ गते, शुक्रवार, ११ जुन २०२१।

Image
आजको राशिफल - Aajako Rashifal २०७८ जेठ २८ गते, शुक्रवार, ११ जुन २०२१।  मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।  वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ। मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्...

स्वर्गीय सफल थापाको गत ७ जुनमा आकास्मिक निधन भएका हुनले आज वाहलाई अतिनै माया गर्ने साथै वाहको प्रियजनहरु मिलेर बागडोग्रा डाड़ा गाउँमा श्रधांजली दिने कार्यक्रम गरियो

Image
#NB_TIMES नेपाली संगीत का बिशिष्ट संगीतकार , साहित्यकार एबम नक्सलबाड़ी नेपाली हाई स्कुलका प्रधान अध्यापक शिबमंदिर निवाशी स्वर्गीय सफल थापाको गत ७ जुनमा आकास्मिक निधन भएका हुनले आज वाहलाई अतिनै माया गर्ने साथै वाहको प्रियजनहरु  मिलेर बागडोग्रा डाड़ा गाउँमा श्रधांजली दिने कार्यक्रम गरियो स्वर्गीय सफल थापा सर सबै सग असाध्यै मिलनसार अनि संगीत प्रेमी हुनु हुन्थियो भने वाहको निधन ले नेपाली संगीत जगत साथै सम्पूर्ण नेपाली समाज लाई नै ठुलो छती पुगेका छन।

नक्सलबाड़ी बिबेकानन्द सेवा भारती द्वारा मिरजंगला अनि मारापुर चिया बगानमा रोटी अचार दाल सब्जी बितरण गरे।

Image
#NB_TIMES नक्सलबाड़ी बिबेकानन्द सेवा भारती द्वारा मिरजंगला अनि मारापुर चिया बगानमा रोटी अचार दाल सब्जी बितरण गरे।

आजको राशिफल - Aajako Rashifal२०७८ जेठ २७ गते, बिहीवार, १० जुन २०२१।

Image
आजको राशिफल - Aajak Rashifal २०७८ जेठ २७ गते, बिहीवार, १० जुन २०२१। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।  वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।  मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असम...