मनुशेर पासे अनि नक्सलबाड़ी वेल्फेयर एसोसीयेसन को सयुक्त आयोजनमा आज कॉम्युनिटी किचेनको दोश्रो दिनमा ३००-३५० जानालाई खाना बितारान गरियो।

#NB_TIMES
प्रथना गर्ने होट भन्दा सेवा गर्ने हात नै असल हुन्छ र यही कुराको उदाहरण दिदै  बागडोग्रा हेबरोन स्कुल नजिक गैर सरकारी संस्था मनुशेर पासे अनि नक्सलबाड़ी वेल्फेयर एसोसीयेसन को सयुक्त आयोजनमा आज कॉम्युनिटी किचेनको  दोश्रो दिनमा लग भग ३००-३५० जानालाई खाना बितारान गरियो। उक्त कार्यक्रममा आज मटिगड़ा नक्सलबाड़ीका  विधायक अानंदमोय बर्मान, सिलीगुड़ीका विधायक संखर घोष, नॉर्थ बेंगल मेडिकल कॉलेज अनि अस्पताल बाट डीन संदीप सेनगुप्ता अनि न्युटिया गेटवेल बाट पनि धेरै सदस्य हरु आएका थिए।

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।