सिलीगुड़ी शहरको ४२ न० वार्डमा प्रशासनद्वारा समशानघाट बनाउने प्रक्रियालाई लिएर स्थानीय बसिन्दाहरु द्वारा गरयो बिरोध प्रदशन!

#NB_TIMES
#BIG_BREAKING
सिलीगुड़ी शहरको ४२ न० वार्डमा प्रशासनद्वारा समशानघाट बनाउने प्रक्रियालाई लिएर स्थानीय बसिन्दाहरु द्वारा गरयो बिरोध प्रदशन! घटना स्थलमा पुलिस प्रशासन गएर उक्त प्रदासन लाई साम्य बनाए भनी स्थानीय बसिन्दाहरुको भनाइ अनुसार उक्त जमीनमा कुनै हस्पताल, स्कुल या पार्कहरु बनाई दिए वाहहरुलाई कुनै अपति हुन्थिएन साथै राम्रो हुन्थियो तर समशान घाट बनाउदा त्यहा जुवाको अड्डा इत्यादी हुने संभावना भएको कारण वाहहरुले बिरोध गरेका हुन्

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।