खोरीबरी पुलिस द्वारा पानीट्यांकिमा ब्राउन सुगरको साथमा एक दम्पति लाई पक्राउ गरेका छन्

खोरीबरी पुलिस द्वारा पानीट्यांकिमा  ब्राउन सुगरको  साथमा एक दम्पति लाई पक्राउ गरेका छन् 
 खोरीबरी थाना अंतर्गत पानीट्यांकि पुलिसले गुप्त सुचना अनुसार भारत नेपाल सीमाको पानीट्यांकि रामधान जोतमा छापा मारी गरेर ५० ग्राम ब्राउन सुगर बरामत गरेका छन् भने एक महिला अनि एक पुरुषलाई गिरफ्तार पनि गरेका छन्। आरोपी हरुको नाम  अरुण बर्मान अनि रतना बर्मान हो भनि जनकारी दिएका छ। खोरीबरी थानामा एन डी पी एस एक्टको तेहत केस दर्ता भएको छ।

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।