#LOCKDOWN_UPDATESराज्यमा कोरोना संक्रमणको संख्या लाई ध्यानमा राख्दै राज्यमा अझै थप १५ दिन लॉकडाउन बड़ेको छ अर्थात १ जुन सम्म राज्यमा लॉकडाउन हुने भएता पनि अझ थप छुट दिएको छ।

#NB_TIMES
#LOCKDOWN_UPDATES
राज्यमा कोरोना संक्रमणको संख्या लाई ध्यानमा राख्दै राज्यमा अझै थप १५ दिन लॉकडाउन बड़ेको छ अर्थात १ जुन सम्म राज्यमा लॉकडाउन हुने भएता पनि अझ थप छुट दिएको छ।
Restrictions in view of Covid situation extended in West Bengal till July 1, 2021

However, additional relaxations will be allowed.

1. All govt offices with 25% strength will function from 16th June.

2. Private/corporate offices to remain open with 25% from 10-4pm. E-pass reqd.

3. Parks to remain from 6am to 9am for morning walks. Only vaccinated people will be allowed inside. 

4. Bazaars/markets to remain open between 7-11am. 

5. Other retail shops to remain open between 11-6pm. 

6. Restaurants and bar to open between 12-8pm with 50% sitting capacity.

7. All intra-state buses/waterways/trains to remain suspended. 

8. Private vehicles/cabs to only function for emergency or essential services.

9. Individuals movement/ all outdoor activities to remain suspended between 9pm to 5am.

•Games & sports may resume without spectators. 

•All educational institutes to remain closed. 

•All public transport to remain suspended except for Spl staff trains. 

•Taxis & autos allowed for hospitals and airports. 

•gyms, salons & cinema halls to remain closed.

Comments

Popular posts from this blog

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

दानपाले तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।

पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थिति मा र मुख्या अथिति पानीघट्टा पुलिस पोस्टका बडाबाबू शुभप्रकाश सरकारको उपस्थिति मा ड्रग्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरे। स्थानीय युवाहरूको उपस्थितिमा च्याँगा क्षेत्रमा कसै पनि ड्रग्स संग लिप्त रहेमा समाज संघ संस्थाले पुलिस संग सम्पर्क गर्नु पर्ने बताए। युवाहरू कु कुलत बाटोमा गोए घर समाज देश नै बिक्रीएर जाने पनि बताए।