मंन्त्री बुलु चिकबडाइक अाज तराईको बेलगाछीअाएका थिए। मंन्त्रीलाई बेलगाछीमा तृणमूल काँग्रेस अादिबासी समुहदयले बेलगाछी धुलियामोडमा भब्या स्वागत जनाए।

पानीघट्टा,28 जुन (निसं) मंन्त्री बुलु चिकबडाइक अाज तराईको बेलगाछीअाएका थिए। मंन्त्रीलाई बेलगाछीमा तृणमूल काँग्रेस अादिबासी समुहदयले बेलगाछी धुलियामोडमा भब्या स्वागत जनाए।तृणमूल काँग्रेस  बेलगाछी ट्रेड युनियन का अध्यक्ष  बल्लु खेरवार ले मंन्त्रीलाई बेलगाछी मा बिशेष पिउने पानीको समस्या रहेको बेलगाछीको अादिबासी जातिहरूले एस टी को प्रमाण पत्र नपाएको छुट्टै अादिबासी स्कुल हुनू पर्न मांग गर्दै ज्ञापनपत्र चडाए। मंन्त्री चिकबडाईकले पश्चिम बंगालका मुख्य मंन्त्री दिदी ममता ब्यार्नजीले  ट्राईबलहरूको निम्ति  पनि धेरै काम गरीरहेको अरू जातिहरू सरह अादिबासी जातिलाई पनि विभिन्न प्रकारक‍ो योजनाहरू तयारी गरिरहेको बताए। तिनले यो बेलगाछीको बुनियादी समस्याहरू को  पहल चाँड‌ै गरिदिने वचन दिए। मंन्त्री चिकबडाईक संग सपन नागेशिया भूतपूर्व  प्रधान मनिराम ग्राम पंञ्चायतको पनि उपस्थिति रहेको थियो।

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।