मंन्त्री बुलु चिकबडाइक अाज तराईको बेलगाछीअाएका थिए। मंन्त्रीलाई बेलगाछीमा तृणमूल काँग्रेस अादिबासी समुहदयले बेलगाछी धुलियामोडमा भब्या स्वागत जनाए।

पानीघट्टा,28 जुन (निसं) मंन्त्री बुलु चिकबडाइक अाज तराईको बेलगाछीअाएका थिए। मंन्त्रीलाई बेलगाछीमा तृणमूल काँग्रेस अादिबासी समुहदयले बेलगाछी धुलियामोडमा भब्या स्वागत जनाए।तृणमूल काँग्रेस  बेलगाछी ट्रेड युनियन का अध्यक्ष  बल्लु खेरवार ले मंन्त्रीलाई बेलगाछी मा बिशेष पिउने पानीको समस्या रहेको बेलगाछीको अादिबासी जातिहरूले एस टी को प्रमाण पत्र नपाएको छुट्टै अादिबासी स्कुल हुनू पर्न मांग गर्दै ज्ञापनपत्र चडाए। मंन्त्री चिकबडाईकले पश्चिम बंगालका मुख्य मंन्त्री दिदी ममता ब्यार्नजीले  ट्राईबलहरूको निम्ति  पनि धेरै काम गरीरहेको अरू जातिहरू सरह अादिबासी जातिलाई पनि विभिन्न प्रकारक‍ो योजनाहरू तयारी गरिरहेको बताए। तिनले यो बेलगाछीको बुनियादी समस्याहरू को  पहल चाँड‌ै गरिदिने वचन दिए। मंन्त्री चिकबडाईक संग सपन नागेशिया भूतपूर्व  प्रधान मनिराम ग्राम पंञ्चायतको पनि उपस्थिति रहेको थियो।

Comments

Popular posts from this blog

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

दानपाले तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।

पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थिति मा र मुख्या अथिति पानीघट्टा पुलिस पोस्टका बडाबाबू शुभप्रकाश सरकारको उपस्थिति मा ड्रग्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरे। स्थानीय युवाहरूको उपस्थितिमा च्याँगा क्षेत्रमा कसै पनि ड्रग्स संग लिप्त रहेमा समाज संघ संस्थाले पुलिस संग सम्पर्क गर्नु पर्ने बताए। युवाहरू कु कुलत बाटोमा गोए घर समाज देश नै बिक्रीएर जाने पनि बताए।