Posts

Showing posts from July, 2021

पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थिति मा र मुख्या अथिति पानीघट्टा पुलिस पोस्टका बडाबाबू शुभप्रकाश सरकारको उपस्थिति मा ड्रग्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरे। स्थानीय युवाहरूको उपस्थितिमा च्याँगा क्षेत्रमा कसै पनि ड्रग्स संग लिप्त रहेमा समाज संघ संस्थाले पुलिस संग सम्पर्क गर्नु पर्ने बताए। युवाहरू कु कुलत बाटोमा गोए घर समाज देश नै बिक्रीएर जाने पनि बताए।

Image
पानीघट्टा,14 जुलाई( निसं) मिरिक महकुमा अन्तर्गत पानीघट्टा तराई क्षेत्रमा बढदो ड्रग्स मदपान क्रियाकलाप चलिरहेको ले तराईको सचेत र शिक्षीत ब्याक्तित्व संघ संस्था लगायत पानीघट्टा पुलिस पोस्टमा एउटा ठूलो चिन्ता को महल खडा भएको छ। गत केही महिना देखि ड्रग्स खानामा कतिपय युवाहरू माहिर भईसकेका छन्। यो नराम्रो बिषयमा गाउँ घर समाजमा धेरै चिन्ता बडना थाले पछि पानीघट्टा पुलिसले यसलाई निगाहरानी गरेर गत केही दिन अघि तिनजना युवाहरूलाई रंगे हात पक्राउ गरेका थिए। तराई पानीघट्टा क्षेत्रलाई यो नराम्रो क्रियाकलाप देखि कसरी बचाउन सकिन्छ भन्ने उपया निकाल्ना रिपोर्टस क्लब अफ मिरिक को तराई ब्रन्च संग पानीघट्टा पुलिसले एउटा सभा गरेर ड्रग्स मदपानलाई निर्मूल पार्ना पहल गर्ने निर्णय लिएको थियो। र अाज त्यसै सभाको मुताबिक पानीघट्टा तराई क्षेत्रको प्रत्येक गाउँ बस्तीतिर स्थानीय युवा सामाजिक कार्यकर्ता संघ संस्था सचेत ब्याक्तित्वहरूलाई लिएर जनचेताना मूलक कार्यहरू पानीघट्टा पुलिस प‍ोस्टको पहलमा शुरू गरेको छ। अाज तराईको च्याँगा बस्तीको सार्वजनिक भवनामा चंन्दन शर्मा को संनचालानमा समाजसेवी बलदेव शाहाको उपस्थित...

#NB_TIMESसिलीगुड़ी देखि गैंगटोक अनि कालिंपोंग जाने सड़कको तत्कालीन दृश्य ।

Image
#NB_TIMES सिलीगुड़ी देखि गैंगटोक अनि कालिंपोंग जाने सड़कको तत्कालीन दृश्य ।

#NB_TIMES राज्यपाल धनकडले जिटिए कोषको वर्तमान स्थिति अनि सन् २०११ मा जिटिए सञ्चालनमा आएदेखि केन्द्र सरकार अनि राज्य सरकारबाट हरेक साल आएको रकमको विवरण मागेका छन्।पत्रमा उल्लेख गरिएको विवरण पेस गर्नको निम्ति जिटिए अध्यक्ष सुरेन्द्र गुप्तालाई सात दिनको समय दिइएको छ।

Image
#NB_TIMES   राज्यपाल धनकडले जिटिए कोषको वर्तमान स्थिति अनि सन् २०११ मा जिटिए सञ्चालनमा आएदेखि केन्द्र सरकार अनि राज्य सरकारबाट हरेक साल आएको रकमको विवरण मागेका छन्। पत्रमा उल्लेख गरिएको विवरण पेस गर्नको निम्ति जिटिए अध्यक्ष सुरेन्द्र गुप्तालाई सात दिनको समय दिइएको छ।

८ जुलाई २०२१:-गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले आज पनि राज्यको श्रम मन्त्रीलाई भेटेर चिया श्रमिकहरूको बिभिन्न समस्याहरुको समाधान गरिनु पर्ने बिषयमा बातचीत गरेको छ। श्रम मन्त्री श्री बेचा राम मन्नालाई भेटेर प्रतिनिधि टोलीले बन्द चिया कमानहरू खोल्नु पर्ने अनि त्यसको निम्ति झट्टै सबै स्टैक होल्डरहरुलाई लिएर सभा राखिनु पर्ने अनुरोध गरेको छ।यसका साथै प्रतिनिधि टोलीले एउटा ज्ञापन पत्र पनि मन्त्रीलाई चढाएको छ जसमा श्रमिकहरुको संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर यूनियन एउटै मात्र रहेको र त्यो संगठन गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) को भातृ संगठनको रूपमा पञ्जिकृत रहेको जानकारी गराएको छ भने बिगतमा पनि तत्कालीन श्रम मन्त्री श्री मलय घटक अनि सह श्रम आयुक्तलाई यै संगठनको नामबाट पत्राचार गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ।ज्ञापन पत्रमा २००८ देखि को संस्थापक सदस्यहरु सभापति, सचिव साथै कार्यालय संचालकहरु जम्मै आफ्नो संगठनमा रहेकोले अन्य कुनै अर्को डीटीडीपीएलयु नामको संगठन नरहेर एउटै मात्र रहेको र त्यो गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) कै रहेको पनि स्पष्ट उल्लेख गरेको छ। प्रतिनिधि टोलीमा महासचिव रोशन गिरी, युमो अध्यक्ष प्रकाश गुरुङ अनि कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भूजेल रहेको थियो।

Image
८ जुलाई २०२१:-गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले आज पनि राज्यको श्रम मन्त्रीलाई भेटेर चिया श्रमिकहरूको बिभिन्न समस्याहरुको समाधान गरिनु पर्ने बिषयमा बातचीत गरेको छ। श्रम मन्त्री श्री बेचा राम मन्नालाई भेटेर प्रतिनिधि टोलीले  बन्द चिया कमानहरू खोल्नु पर्ने अनि त्यसको निम्ति झट्टै सबै स्टैक होल्डरहरुलाई लिएर सभा राखिनु पर्ने अनुरोध गरेको छ।यसका साथै प्रतिनिधि टोलीले एउटा ज्ञापन पत्र पनि मन्त्रीलाई चढाएको छ जसमा श्रमिकहरुको संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर यूनियन एउटै मात्र रहेको र त्यो संगठन गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) को भातृ संगठनको रूपमा पञ्जिकृत रहेको जानकारी गराएको छ भने बिगतमा पनि तत्कालीन श्रम मन्त्री श्री मलय घटक अनि सह श्रम आयुक्तलाई यै संगठनको नामबाट पत्राचार गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ।ज्ञापन पत्रमा २००८ देखि को संस्थापक सदस्यहरु सभापति, सचिव साथै कार्यालय संचालकहरु जम्मै आफ्नो संगठनमा रहेकोले अन्य कुनै अर्को डीटीडीपीएलयु नामको संगठन नरहेर एउटै मात्र रहेको र त्यो गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) कै रहेको पनि स्पष्ट उल्लेख ...

रहेनन् अभिनेता दिलिप कुमारवलिउडका वरिष्ठ अभिनेता दिलिप कुमारको ९८ बर्षको उमेरमा निधन भएको छ । केहीदिन अघि उनलाई श्वासको समस्याले अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनसँगै वलिउडमा एउटा युगको अन्त भएको छ।Source: GL24*7

Image
रहेनन् अभिनेता दिलिप कुमार वलिउडका वरिष्ठ अभिनेता दिलिप कुमारको ९८ बर्षको उमेरमा निधन भएको छ । केहीदिन अघि उनलाई श्वासको समस्याले अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनसँगै वलिउडमा एउटा युगको अन्त भएको छ। Source: GL24*7

Members of NGOs from Bagdogra and Naxalbari meets MP Raju Bista on various demands#SILIGURI: Naxalbari and Bagdogra NGO members who are actively working hard during first wave of COVID-19 met Darjeeling MP Raju Bista on Monday at Siliguri demanding an ambulance, a dead body carrying van and well advanced digital x-ray machine. Members of Naxalbari Welfare Organization and Manusher Pashe have been working for the benefit of the people since decades but actively supporting needy people since first wave of COVID-19.

Image
Members of NGOs from Bagdogra and Naxalbari meets MP Raju Bista on various demands #SILIGURI: Naxalbari and Bagdogra NGO members who are actively working hard during first wave of COVID-19 met Darjeeling MP Raju Bista on Monday at Siliguri demanding an ambulance, a dead body carrying van and well advanced digital x-ray machine.  Members of Naxalbari Welfare Organization and Manusher Pashe have been working for the benefit of the people since decades but actively supporting needy people since first wave of COVID-19.

१४ औ दलाई लामा तेन्जिन ग्याटसो लाई ८६ वॉ जन्म दिनको हार्दिक शुभकामना!

Image
१४ औ दलाई लामा तेन्जिन ग्याटसो लाई ८६ वॉ जन्म दिनको हार्दिक शुभकामना!

[कृषकहरूको मर्का बुझ्न खेतबारीमै पुगे विधायक निरज जिम्बा]

Image
[कृषकहरूको मर्का बुझ्न खेतबारीमै पुगे विधायक निरज जिम्बा] मिरिक:५ जुलाई(निसं) कृषकहरूको मर्का बुझ्न खेतबारीमै पुगे दार्जीलिङका विधायक निरज जिम्बा। आज मिरिक महकुमाको बुङकुलुङ बस्तीमा रोपाई चलिरहेको समयमा विधायक  जिम्बाले खेतबारीमा पुगेर कृषकहरूसँग भलाकुसारी गर्दै उनीहरूको मर्का बुझ्ने कार्य गरे ।  यस अवधि उनले खेतमा कृषकहरूसँगै काम पनि गरे भने कृषकहरूलाई पहिलो रोपाईंको शुभकामना पनि व्यक्त गरे। यता पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा जिम्बाले भने, विशेष गरि बुङकुलुङ निवासी गोरामुमोका कर्मठ सदस्य एनबी लिम्बुले मलाई यहाँका एक विपन्न परिवारका कृषकले  रोपाई गर्ने जानकारी गराएका थिए। मैले यो अनुकरणीय कार्य गत असार पन्द्रहमा नै सम्पन्न गरिने भनेको थिए।  तथापि एसआरआई पद्यतिबाट धान रोपाई गरिने भएकोले विलम्ब गरि रोपाई गरियो। मलाई पनि बुझ्नु थियो हाम्रा कृषकहरूको पीर मर्का त्यसैले आज यहाँ आएको हो। कृषिको कारण नै पहाड तथा हाम्रो क्षेत्र अघि बढेको हो। नेतृत्व भएपछि यस कुरोलाई बुझ्न जरूरी छ भने। हामीले खेतीपातीलाई संरक्षण गर्नु पर्छ, विशेष गरि जैविक खेती अनि बनजंगलको सं...

आज मटिगारा पुलिस स्टेशनका अधिकारी र पुरुषहरू द्वारा ३ ड्रग बिक्रेता हरुलाईपक्राउ परेका छन्।

Image
आज मटिगारा पुलिस स्टेशनका अधिकारी र पुरुषहरू द्वारा ३ ड्रग बिक्रेता हरुलाई पक्राउ परेका छन्।  १ बेलदंगीको गुल्जर मिया, तुम्बाजोटे, २. चतत मेडिकलको पंकज बर्मन। ३.खुर्सेद मियालाई कावाखालीको बोरोबाबु पनि भनेर चिनिन्छ  तुम्बाजोटे, मटिगाराबाट, एक रातो र कालो मोटरसाइकल जसमा उनीहरू यात्रा गरिरहेका थिए।  खोजीको क्रममा 75 बोतलहरू "Lykarex" खोकी सिरप जब्त गरिएको / उनीहरूको पोसेसनबाट बरामद गरियो। उनीहरू सक्रियरुपमा काउपाली र विश्वास कालोनी क्षेत्रका लागुऔषध दुर्व्यवहार गर्नेहरुलाई लागुऔषध र प्रतिबन्धित पदार्थहरु सक्रिय रुपमा संचालन गरीरहेका थिए। हामी हाम्रो हेल्पलाइन नम्बरमा हाम्रा राम्रो नागरिकहरूको इनपुटहरूको स्वागत गर्दछौं। ती सबैलाई एलडी अदालतमा पेश गरी न्यायिक हिरासतमा राखिएको छ।

अप्पर कलेज भेल्लीका 145 घर परिवार द्वारा जिटीए ,सांसद राजु बिष्ट ,बिधायक निरज जिम्बा अनि गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डलाई अपिल ।

Image
अप्पर कलेज भेल्लीका 145 घर परिवार द्वारा जिटीए ,सांसद राजु बिष्ट ,बिधायक निरज जिम्बा अनि गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डलाई  अपिल । रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत अप्पर कलेज भेल्ली जाने सडक मार्ग अतिनै चिन्ताजनक अवस्थामा रहेको स्थानीय अप्पर कलेज भेल्ली निवासी समाजसेवी अन्जान थुलुङले जानकारी दिएका छन् । उनले थप जानकारी दिदै भने , रंगबुल आलुङ्गे काउन्सिलर फाटक देखि अप्पर कलेज भेल्ली  सम्म पुग्ने सडक मार्ग केवल 3 किलोमीटर रहेको तर बर्तमान समयमा धेरैनै सोचनिय अवस्थामा रहेको कारण बिरामीहरु लान अनि पुर्‍याउन धेरैनै कठिनाइहरुको सामना गर्नु परेको साथै बिरामीले ज्यान समेत गुमाउनु परेको गर्भवती महिलाहरु सडक मार्ग सहि नभएको कारण बाटोमानै निको भएका पनि छन् तर यसरी कहिले  सम्म भनी  उनले जनाएका छन् । अन्जान थुलुङले थप जानकारी दिए अनुसार सुबास घिसिङको पालोमा बनिएको उक्त सडक मार्गलाई 2007 देखि अझै सम्म मर्मतीको कार्य नगरेको गुनासो पोख्दै हामीले जिटीए अनि सम्बन्धित बिभागमा धेरै पटक जनाएका थियौ  तर अहिले सम्म कुनै कार्वाही भएको उनले जानकारी...