#NB_TIMES राज्यपाल धनकडले जिटिए कोषको वर्तमान स्थिति अनि सन् २०११ मा जिटिए सञ्चालनमा आएदेखि केन्द्र सरकार अनि राज्य सरकारबाट हरेक साल आएको रकमको विवरण मागेका छन्।पत्रमा उल्लेख गरिएको विवरण पेस गर्नको निम्ति जिटिए अध्यक्ष सुरेन्द्र गुप्तालाई सात दिनको समय दिइएको छ।
#NB_TIMES
राज्यपाल धनकडले जिटिए कोषको वर्तमान स्थिति अनि सन् २०११ मा जिटिए सञ्चालनमा आएदेखि केन्द्र सरकार अनि राज्य सरकारबाट हरेक साल आएको रकमको विवरण मागेका छन्।
पत्रमा उल्लेख गरिएको विवरण पेस गर्नको निम्ति जिटिए अध्यक्ष सुरेन्द्र गुप्तालाई सात दिनको समय दिइएको छ।
Comments
Post a Comment