दानपाले तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।

दानपाले तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।
दार्जीलिङ 11 अक्टोबर: तार मुक्त शहर बनाउँने कार्य गरयो शुरू।दार्जीलिङ पयर्टन स्थल भएको हुनाले यहाँ देश विदेशका मानिसहरू घूम्न आउँने गर्छन अनि यहाँको हरियाली बन जंगल,झरना आदि जस्ता मन मोहक द्वश्यहरू हेरेर रमाउँने गर्छन तर दार्जीलिङ शहर को जताई तताई तारको गुच्छाहरूले मन मोहक द्वश्यहरू हेर्नलाई धेरै बाधा पूराई रहेको विषयहरूलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिकाले गत केही दिन अधि वीएसएनएल लगायत विभिन्न ब्याबल नेटवर्क आदि जस्ता कम्पनीहरूको पदाधिकारीहरूलाई निम्ताएर शहरको तारहरू हटटाउँने विषयहरूमाथि गहन चर्चा परिचर्चा गरेर शहरको पूरानो क्याबल तारहरू हटटाउने प्रस्ताव पारित गरिएको थियो।जसको फलस्वरूप आज दार्जीलिङको चैरस्ता माल रोड क्षेत्रहरूबाट पूरानो तारहरू हटटाउने काम शुरू गरेको छ।शहरको विभिन्न क्षेत्रहरू हुदै दार्जीलिङ रेलवे स्टेशन आदि क्षेत्रहरूमा रहेको पूरानो तारहरू सवै हटाउने योजना बनाएको छ।

Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।