अन्तराष्ट्रिय किशोरी दिवस को उपलक्ष्यमा अनुग्यालय एन जी ओ , अर्किड भ्याली एकेडेमी एवं पोख्रेबुङ्ग जी पी २ को संयुक्त आयोजनामा किशोरी अनि विद्यार्थी हरु लिएर रियाली आयोजन गरियो

 

अन्तराष्ट्रिय किशोरी दिवस को उपलक्ष्यमा अनुग्यालय एन जी ओ , अर्किड भ्याली एकेडेमी एवं पोख्रेबुङ्ग जी पी २ को संयुक्त आयोजनामा किशोरी अनि विद्यार्थी हरु लिएर रियाली आयोजन गरियो। यहाँ स्थित साङ्गेतार फाटक देखि बजार हुँदै सेलिम्बोङ फाटक सम्म गरी एन जी ओ की उपासना सुब्बाले सम्बोधन गरिन् अनि आजको कार्यक्रम को महत्व बुझाउँदै नानीहरू , पाचायत कर्मी हरु सबैलाई कार्यक्रम सफल बनाई दिएकोमा धन्यवाद ज्ञापन गरिन् भनी संस्थाका तेन्जिङ नामग्याल लेप्चा ले जनाए।


Comments

Popular posts from this blog

हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट

पंचायत चूनावको नाममा राज्य सरकारले पहाडबासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

आज फेरि पानीघट्टाको हेल्थ सेन्टरमा भ्याक्सिन शुरु गरिएको छ। बिषेश गरि पहिलो खोप को भ्याक्सिन लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइने कार्य भयो भने 45(पैंतालिस) बर्षदेखि माथिका हरुलाई पहिलो र दोस्रो दुवै खोप लगाइएको जानकारी हेल्थ सेन्टरका सेकेण्ड ए एन एम सुप्रेणा दर्जीले दिएका छन्। आजको भ्याक्सिन कार्यक्रममा मिडिया अनि ड्राइभरलाई ज्यादा प्राथमिकता दिइएको थियो।