पुटुङ चियाकमानका श्रमिक शान्त राई आफ्नो हग र अधिकार खोज्दै हिजो सोमबार समय १० बजेदेखि पुटुङ चियाकमानको कार्यलय अघि धर्नामा बसेका छन्
पानीघट्टा,१० अक्टोबर( निसं) पुटुङ चियाकमानका श्रमिक शान्त राई आफ्नो हग र अधिकार खोज्दै हिजो सोमबार समय १० बजेदेखि पुटुङ चियाकमानको कार्यलय अघि धर्नामा बसेका छन्। शान्त राईलाई गत महिनामा बगानमा काम गर्दै गर्दा किराले टोकेको र किराले टोके पछि तिनलाई बगानको रूल अनुसार तिन दिनु छुट्टी दिनु पर्नेमा बगान संचालन समितिले पिढीत राईलाई एक दिन छुट्टी दिएको र दुई दिन पाउनु बाँकी रहेको पिढीत राईले बताए। दुई दिन छुट्टीको अपिल गरेता पनि बगान संचालन समितिले अवहेलना गरेको आरोप लगाउँदै धर्ना बसेका छन्। यता बगान संचालन समितिले आज कार्यलयमा सभा गरेर दुई दिन छुट्टी दिने लेखित रूपमा पत्र दिएर धर्ना नबसिदिने आग्रह गर्दा राईले जब सम्म अधिबक्ता बन्दना राई र चियाकमान सुरक्षा समितिका सदस्यहरू आउँदैन म धर्नाबाट उठ्ठदिन भन्ने भने पछि धर्ना जारी नै रहेको थियो। लगभग एक बजेतिर चियकमान सुरक्षा समितिका सदस्यहरू साथै अधिबक्ता बन्दना राई र प्रताप खाती धर्ना स्थलमा आईपुगे पछि बगानको कोअडीनेटर बिकाश
देवनलाई भेटने बताए पछि खबर लेखुनजेल देवन नआईपुगेकोले धर्ना स्थलमा नै दृया अधिबक्ता रहेका थिए। यस घटना सम्बन्धमा अधिबक्ता बन्दना राईले प्रेस संग बताएकी पुटुङ चियाकमान को मालिक ब्रिजमहोन रहेको र कलकत्तामा लुकेर बसेको आरोप लगाए। पुटुङ बगानको मालिक रहेता पनि मालिक अदृश्य रहेर बगानमा कमिटी गठन गरेर पर्दा पछि रहेर बगान संचालन गरीरहेको र पुटुङ बगानको पैसा खाएर भुडी ठूल ठूलो बनाएर चियरमा बसी बसी नाफा खानहरू थुप्रै रहेको र यसमा बगान संचालन समितिको पनि हात रहेको बताए। तिनले भने शान्त राईले आफ्नो मात्र हग खोजेका छैनन् यसमा समस्त पुटुङ बगानको श्रमिकहरूले पाउनु पर्ने सहुलियत को निम्ति धर्ना बसेका छन्। आज शान्त राई धर्नामा बस्दा यहाँ तिनलाई प्रोटेक्शन खोई पुलिस प्रशासन खोई भनि प्रश्न गरे। यदि शान्त राईलाई केहि भएमा हामी छोडनेवाला छैनौ। हामीले दार्जिलिङ को सम्पूर्ण चियाकमान को निरक्षण गरेका छौ यसमा पुटुङ चियकमान पनि एउटा हो जहाँ श्रमिकहरूले न पीएफ पाउँछ न ग्राज्यूटी यसको निम्ति सुप्रिमोकोर्डमा केश चलिरहेकोछ। लगडाउनको पैसा पनि पाएको छैन पुजा बनोस खाली पन्ध्र प्रतिशतले दिएछ बाँकी पाँच प्रतिशत पनि दिनु पर्छ हामी छोडनेवाला छैनौ भन्दै श्रमिकहरूको निम्ति लडछौ भन्ने नेताहरू कहाँ गोए आज बिहान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केहि नेताहरू आएर धर्ना उठाई देउ भन्दै थियो हरे यो सब नेताको झोलेहरू हो त्यो झोले नेताहरूले उनीहरूकै गाउँको साधु गाउँको बाटोको अवस्था हेरेको छ भन्दै चियाकमानको मालिक देखि लिएर नेता नेतादेखि लिएर झोले नेताहरूले सबैले बगानको कमिशन खाएर आज दार्जिलिङ को चियाकमानको अवस्था यस्तो बनाएको छ। यो पहाडको दाजुभाइहरूले आगामी भईटिका नलगाउदा हुन्छ आज एउटा चेलीले चाडबाडको बेला यसरी धर्ना बस्नु पर्ने अवस्था कसले बनायो यै दाजुभाइले हो भन्दै आज जीटीए चियरमेन किन चुप छ भन्दै अब शिक्षा मंन्त्री पार्थोच्याटर्जीको जस्तो हालत हुन्छ पहाडको कमिशन खानेहरूको भनि बताए। पुर्ण घटनालाई लिएर पुटुङ बगान संचालन समिति का नव गठित कमिटी का अध्यक्ष बिकाश लेप्चा र सचिव अन्तुलाल राई संग जान्न चहाँदा शान्त राईलाई लगभग तिन महिना अघि नै किराले टोकेको र त्यस समयमा पुरोना कमिटि नै रहेको बताए। पुटुङ चियाकमान एउटा वेलफियर कमिटिद्वारा संचालन रहेको र बगानमा 343 जना श्रमिकहरू रहेको र बागनको श्रमिकहरू नै बगानको मालिक रहेको बताउँदै कमिटी को निर्णय नै सर्बपरि रहने बताए। शान्त राईको बिषयलाई कमिटी पुर्ण छानबिन गरे पछि कमिटीले आज छुट्टीको पत्र दिए पनि धर्नामा नै रहेको पनि बताए।

Comments
Post a Comment