#शोक समवेदना सन्देश#
#शोक समवेदना सन्देश#
कामतापुर प्रोग्रेसिभ पार्टीका संस्थापक अध्यक्ष अतुल रोयको निधनले राजवंशी समुदाय लगायत हामी सबैमा शोकको लहर छाएको छ। उनी सँग हामीले धेरैपल्ट मिलेर सहकार्य गरेका थियौं जसको यादगार पलहरु हामीमा अझै ताजा रहेकाे छ - उनले आफ्नो जातिको निम्ति दिएको याेगदान सधैँ सधैँ स्मृतिमा रहिरहनेछ - इतिहासको पानामा उनको सम्पूर्ण कार्यहरु अजर र अमर रहनेछ।
स्व अतुल रोयको आत्मालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
Comments
Post a Comment