दाजी॔लिङ तराई डुव॔स मजदूर यूनियनका महासचिव के०बी० सुब्बाले आफ्नो युनियनको तफ॔बाट सर्मथन अनि हार्दिक स्वागत जनाएका छन्।
प्रेस विज्ञप्ति
कञ्चनभ्यु चियाबगानका मालिक श्री अजित कुमार अग्रवालले गत ५जूनको हिमालय दर्पण दैनिक समाचार पत्रमा एक प्रेस विज्ञप्ति जारी गर्दै यदि सरकारले चियाबगानका कमी॔/मजदूरहरु -
लाई उनीहरुको अधिनस्थ रहेको घर घड़ेरी र खेती गर्ने जमीनको पट्टा दिए आफ्नो चियाबगानको
५०प्रतिसत जमीन बगानका कमी॔ -लाई दिनेछु भनेर जुन प्रस्ताव सरकार समक्ष पठाउनु भएका छन् त्यस प्रस्तावलाई दाजी॔लिङ
तराई डुव॔स मजदूर यूनियनका महासचिव के०बी० सुब्बाले आफ्नो युनियनको तफ॔बाट सर्मथन अनि हार्दिक स्वागत जनाएका छन्।
किनभने यो सम्पुण॔ मजदूर को हितमा लिए को मांगलाई क्रामाकपा अनि यसको मूल संगठन दा० त० डु०
चियाबगान मजदूर यूनियन द्वारा
धेरै बर्ष अघि देखि विविध कार्यक्रम माफॎ॔त केन्द्र सरकार राज्य सरकार अनि जिल्ला पाललाई धेरै पल्ट मांग पत्र चड़ाऊदै आएका हौ। आज यो मांगलाई कञ्चनभ्यु चियाबगान
-का मालिक श्री अजित कुमार अग्रवालले ठूलो हृदयले सरकारलाई प्रस्ताव पठाऊने
काम गरे त्यो साच्चै गव॔को बिषय
भयो।
यसरी मजदूर कमी॔हरुको
दिर्धदिन देखिको सपनालाई साकार रुपमा सहयोग गर्न चाहने
कञ्चनभ्यु चियाबगानका मालिक प्रथम हुन। वहाॅको यस अड़ानलाई स्वागत योग्य ठान्दछु।
के०बी० सुब्बा
महासचिव
Comments
Post a Comment