मल्लबाड़ी नजिक मेची नदीको किनारमा भएको ३१५ बीघा जमीनमा गोर्खा बट्टालियनको ट्रेनिंग सेंटर बनिने!
NB TIMES
हज ०७-०६-२१ नक्सलबाड़ी मनीराम ग्राम पंचायत अंतर्गत मल्लबाड़ीमा मेची नदी को तिरमा भएको ३१५ बीघा जमीन बंगाल सरकारले जमीन विभाग द्वारा गोर्खा बट्टालियन लाई दिएको साथै चड़ो भन्दा चड़ो उक्त जमीनमा गोर्खा बट्टालियन पुलिस फोर्स को ट्रेनिंग सेंटर बनाउ ने साथै आज निरक्षणको निम्ति आएका थिए। त्यस समयमा स्थानीय किसान बर्ग जसले उक्त जमीनमा खेती गरेको धेरै बर्षा भएको साथै यस जमीन बाटनै वाहहरूले फसल उबजाएर बर्षा भरी खाने गर्दै आएको कारण वाहहरुले त्यस जमीन नभएर अलिक माथीको खाली जमीनमा उक्त ट्रेनिंग सेंटर बनाई दिने आहवान गरे। साथै आज आएका पुलिस बलले पनि स्थानीय बसिन्दा साथै किसानहरुको उक्त समस्या बुझेर वाहहरुको बिन्ती लाई सरकार कहा राखी दिने भनी अस्वाशान दिए। गाउलेहरुको भनाइ अनुसार यदि वाहहरुको प्रस्ताव या बिन्ती सरकार पक्षले नसुने साथै तय भाएकै जमीनमा उक्त प्रोजेक्ट बनाउन खोजे वाहहरुले अर्कै कदम चाल्न मजबुर हुन्छ भनी मीडिया लाई जनाउछन स्थानीय बसिन्दाहरु।
Comments
Post a Comment