Posts

Showing posts from January, 2022

गत महिनाको राशन थाफेको छैन छोटाटिङलिङबासीले जबसम्म गाउँमा ल्याएर बितरण गर्दैन तबसम्म नथाफ्ने निर्णय लिएको छ आजको सभाले

Image
गत महिनाको राशन थाफेको छैन छोटाटिङलिङबासीले जबसम्म गाउँमा ल्याएर बितरण गर्दैन तबसम्म नथाफ्ने निर्णय लिएको छ आजको सभाले

"हामी पानीघट्टा बगान कुनै पनि हालतमा खोल्न चाहन्छौं यदि कसैले राजनीतिको फायदा उठाइ षड्यन्त्र रचेर पानीघट्टा बगान खोलाउँने हाम्रो प्रयासमा बाधा पुर्याउँन चाहन्छ भने त्यो सहन हुने छैन"सचित गहतराजगोरामुमो केन्द्रीय नेता ।

Image
"हामी पानीघट्टा बगान कुनै पनि हालतमा खोल्न चाहन्छौं  यदि कसैले राजनीतिको फायदा उठाइ षड्यन्त्र रचेर पानीघट्टा बगान खोलाउँने हाम्रो प्रयासमा बाधा पुर्याउँन चाहन्छ भने त्यो सहन हुने छैन" सचित गहतराज गोरामुमो केन्द्रीय नेता । बिगत १० अक्टोबर २०१५ देखि बन्द भएको पानीघट्टा चियाबारी यहाँको चारैवटा पार्टी क्रमश: गोरामुमो, भागोप्रमो, गोजमुमो र तृणमूल कांग्रेसको ट्रेड युनियनहरुद्वारा गठित पानीघट्टा बगान संचालन समितिको अथक प्रयास अनि जोइन्ट लेबर कमिशनर साथै पश्चिम बंगालको श्रम मन्त्रीको चासोले गर्दा चाँडै बगान खोलिने आशा छ । मालिक पक्ष, सरकार पक्ष र बगान संचालन समितिको बैठक बसिसकेको छ, चारैवटा ट्रेड युनियनले बगान खोल्नु पर्छ भनेर श्रम मन्त्रीलाई बिन्ती पत्र पठाइ सकेको छ अनि यसै सिलसिलामा मालिकपक्षद्वारा पानीघट्टा बगान भ्रमण पनि भैइसकेको छ । पानीघट्टा चिया बगानको श्रमिकहरुको हितलाई ध्यानमा राखेर नै बगान संचालन समितिले कार्य गर्दैछ । कुनै पनि राजनैतिक पार्टीको स्वार्थलाई बगान संचालन समितिले अहिले महत्व दिएको छैन । अहिले महत्व केवल श्रमिकहरुको हितलाई दिइएको छ । यसैले कसैले पनि ...

#NBTIMES भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको आदेश बमोजिम ट्रेड युनियन अध्यक्ष करुणा गुरुङले ट्रेड युनियनको केन्द्रीय समिति मा निरपानी निवासी नवराज छेत्री लाई नियुक्ति पत्र प्रदान गरे।