रहेनन् गीतकार सफल थापा
#NB_TIMES
#BREAKING
रहेनन् गीतकार सफल थापा
भारतीय नेपाली संगीत जगतले एकजना प्रतिभाशाली व्यक्तित्वलाई गुमाउनु परेको छ । गायक, संगीतकार अनि गीतकार सफल थापाको निधन भएको जानकारी प्राप्त भएको छ । उनी पेशाले नक्सलबारी उच्चतर माध्यमिक बिद्यालयका प्रधानाध्यापक थिए ।
Comments
Post a Comment