"कोलकोता चलो अभियान"
"कोलकोता चलो अभियान" अन्तर्गत अध्यक्ष लगायत पाँच हजार भुमिगत अथवा विस्थापितहरुलाई चाँडो दार्जीलिङ आउनुहोस् भन्दै अब "दार्जीलिङ चलो अभियान" भन्दै श्री अमित गुरुङ र श्री कविन्द्र शर्मा ज्युको नेतृत्वमा आज शिक्षक संगठनका भिभिन्न पदाधिकारीको एक टोलीले गोजमुमो अध्यक्ष श्रीमान् बिमल गुरुङ ज्यूलाई भेटवार्ता गरिएको छ। अध्यक्ष श्रीमान् बिमल गुरुङ ज्यूँ को एउटै भनाई रह्यो "मलाई बिर्स तर जातिलाई नबिर्स है" बुझ्यौनीं! गोर्खा जनमुक्ति मोर्चा